बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

विद्युतीय अपराध मुद्दामा ‘धर्मगुरु’ पक्राउ

विद्युतीय अपराध मुद्दामा ‘धर्मगुरु’ पक्राउ केन्द्रीय अनुसन्धान ब्युरोले एक 'धर्मगुरु' लाई प्रक्राउ गरेको छ । ब्युरोका प्रमुख डीआइजी पुष्कर कार्कीले विद्युतीय अपराध मुद्दामा एक धर्मगुरुलाई पक्राउ गरिएको पुष्टि गरे । तर उनले पक्राउ परेका व्यक्तिबारे विस्तृत विवरण खुलाउन चाहेनन् । अनुसन्धान ब्युरोले बिहीबार दिउसो ३ बजे