बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

नाकाबन्दी नगर्ने गरी सम्बन्ध सुधार्छुः दाहाल

नाकाबन्दी नगर्ने गरी सम्बन्ध सुधार्छुः दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भ्रमणमा भारतले फेरि नेपालमा नाकाबन्दी नगर्ने गरी सम्बन्ध सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार भारतको चारदिने राजकीय भ्रमणमा निस्कन लागेका दाहालले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा लैजान र आपसी विश्वासको बलियो आधार बनाउन भारतीय