शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

सचिव कुटिएको विरोधमा कर्मचारीले गरे ‘पेन डाउन’

सचिव कुटिएको विरोधमा कर्मचारीले गरे ‘पेन डाउन’ प्रदेश-२ का सचिवलाई मन्त्रीले झापड हानेको विरोधमा प्रदेशका सबै सार्वजनिक कार्यालयमा तीन घन्टा 'पेन डाउन' भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै झापड हानेको विरोधमा सबै