शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

‘प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने दुई पक्राउ

‘प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने दुई पक्राउ आफूलाई 'सादा पोसाकको प्रहरी हुँ' भन्दै लुटेर हिँड्ने दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा