शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

काठमाडौं र पोखरामा ‘फोर जी’ सेवा सुचारु, प्रिपेड सिममा भने नचल्ने

काठमाडौं र पोखरामा ‘फोर जी’ सेवा सुचारु, प्रिपेड सिममा भने नचल्ने नेपाल टेलिकमले ‘फोर जी’ मोबाइल इन्टरनेट सेवा सुरु गरेको छ। फोर जी मोबाइल इन्टरनेट सेवाको आइतबार एक कार्यक्रमकाबीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले ’सफ्ट लन्च’ गरेका हुन्। मोवाइलबाट इन्टरनेट चलाउने प्रयोगकर्ताका लागि प्रभावकारी सेवा मानिएको ‘फोर जी’ इन्टरनेट सेवा तत्कालका लागि