बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

सामाजिक उपन्यास ‘बेश्याको सिन्दूर’ सार्वजनिक

सामाजिक उपन्यास ‘बेश्याको सिन्दूर’ सार्वजनिक लेखक रामप्रसाद घिमिरेको सामाजिक उपन्यास बेश्याको सिन्दूर सार्वजनिक गरिएको छ । शनिबार  राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ उपन्यासकार डाक्टर ध्रुब चन्द्र गौतमले उक्त उपन्यास सार्वजनिक गर्नु भएको हो । लेखक घिमिरेले पुस्तकको माध्यमबाट आर्थिक तथा सामाजिक अन्धविश्वसका कारण समाजमा  रहेका विक्रिति