शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ

बोक्सीको आरोपमा कुटपिट गर्ने तीन पक्राउ सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कु्टपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । मन्दिरका पुजारीले

‘बोक्सी’को आरोपमा राधामाथि कुटपिट गर्ने ६ जना जेल चलान

‘बोक्सी’को आरोपमा राधामाथि कुटपिट गर्ने ६ जना जेल चलान घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीयवासी एक महिलालाई कुटपिट गरिएको घटनामा संलग्न छजनालाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि मंगलबार कारागार पठाइएको छ । घोडाघोडी नगरपालिका-५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते कुटपिट गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार