शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

इन्डोनेसियामा दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ भेटियो

इन्डोनेसियामा दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ भेटियो इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर जेटबाट एउटा ब्लाक बक्स फेला परेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले बताएका छन् । नयाँ विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लगाउन उक्त ब्लाक बक्सले मद्दत गर्ने अधिकारीहरूले विश्वास लिएका छन् । समितिका प्रमुख सोरजान्तो जाहजोनोले