बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

‘मिस-युनिभर्स’मा सहभागी सुन्दरी

‘मिस-युनिभर्स’मा सहभागी सुन्दरी विश्‍वभरका ८६ सुन्दरीहरु मिस युनिभर्स २०१७ प्रतियोगितामा भाग लिनका लागि फिलिपिन्सको राजधानी मनिलामा पुगेका छन् । सोमबार हुने फाइनलमा प्रतिस्पर्धाका लागि सबैले आ-आफ्नो देशको पहिरन लगाएर त्यहाँ पुगेका हुन् । सो प्रतियोगिता हेर्नको लागि मल अफ एसिया एरीना हल भरीभराउ थियो