शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

चर्चित र्याप गायक अनिल अधिकारी (यमबुद्ध) को मृत्यु

चर्चित र्याप गायक अनिल अधिकारी (यमबुद्ध) को मृत्यु युवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ । शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन् । २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए । उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार