बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

चलचित्र ‘लुट २’ को जापानमा प्रदर्शन हुने

चलचित्र ‘लुट २’ को जापानमा प्रदर्शन हुने सर्वाधिक चर्चामा रहेको नेपाली चलचित्र 'लुट २' जापान भरि प्रदर्शन हुने भएको छ । जापानभरिप्रदर्शन अनुमति पाएको टोकियो डि्रम्सका अनुसार पहिलो चरणमा फेब्रुअरी २५ तारिकका दिन टोकियोमा पहिलो सो हुने छ । मेगुरो कुमिन सेन्टरमा हुने पहिलो सोका लागि दर्शकहरुले