बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

सप्तरीमा ‘स्वाइन फ्लु’ र ‘हङकङ फ्लु’: कञ्चनरुप नपा ‘विपद् क्षेत्र’ घोषणा

सप्तरीमा ‘स्वाइन फ्लु’ र ‘हङकङ फ्लु’: कञ्चनरुप नपा ‘विपद् क्षेत्र’ घोषणा स्वाइन फ्लु र हङकङ फ्लु प्रभावित सप्तरीको कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको छ । कञ्चनरुप नगरकार्यपालिकाको बिहीबार साँझ बसेको आपतकालीन बैठकले नगरपालिका क्षेत्रमा स्वाइन फ्लु र हङकङ फ्लुका बिरामी फेला परेको, ४ जना मानिसको शंकास्पद मृत्यु भएको र बिरामीको संख्या