बुधबार, कार्तिक २७, २०७६
www.samsararemit.com

प्रधानमन्त्री, मन्त्री र सचिवप्रति उपसचिवको आक्रोश र चुनौति (भिडियोमा)

प्रधानमन्त्री, मन्त्री र सचिवप्रति उपसचिवको आक्रोश र चुनौति (भिडियोमा) प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार प्रति बिराटनगरबाट एकजना उपसचिवले कडा चुनौती र आक्रोश पोखेका छन्  । विराटनगरबाट इटहरी सरुवा गरिएपछि आक्रोशित बनेका उपसचिवले सोमबार पत्रकार सम्मेलनै गरेर प्रधानमन्त्री, मन्त्री र सचिवलाई चुनौति दिएका हुन् । आफूलाई भ्रष्टाचार गर्‍यो भन्ने आरोप लगाएर