शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

पहुँचवालालाई बजेट छरेको भन्दै सरकारको आलोचना

पहुँचवालालाई बजेट छरेको भन्दै सरकारको आलोचना विनियोजन विधेयक माथि सोमबार सदनमा भएको छलफलमा भाग लिने अधिकांश सांसदले स्थानीय आवश्यकताका आधारम भन्दा प्रधानमन्त्री र अर्थमन्त्रीको इच्छा र पहुँचका आधारमा बजेट विनियोजन भएको भन्दै सरकारको आलोचना गरेका छन् । व्यवस्थापिका–संसदमा आपूर्ति, ऊर्जा, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा